एकपत्नी व्रत

Romanized: ekapatni vrat, ekapatni wrata, ekapatni wrat, ekapatnee vrata

एउटै स्त्रीसित बाहेक अर्कोसित विवाह वा प्रेमसम्बन्ध नराख्ने व्रत वा सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एउटै स्त्रीसित बाहेक अर्कोसित विवाह वा प्रेमसम्बन्ध नराख्ने व्रत वा सिद्धान्त।
२.
(विशेषण) त्यसरी एउटी पत्नीसँग मात्र प्रेमसम्बन्ध स्थापित गर्ने (पुरुष)।

सम्बन्धित शब्दहरू