स्वहस्ताक्षर
Romanized: svahastaakshara, svahastaakshar, svahastakshara, swahastaakshara
आफ्नै हातले लेखेको अक्षर; आफ्नै हस्ताक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आफ्नै हातले लेखेको अक्षर; आफ्नै हस्ताक्षर।
२.
कारणीको हस्ताक्षर (लिखित कागजमा)।