स्वहस्तान्तरण
Romanized: svahastaantarana, svahastaantaran, swahastaantarana, svahastantaran
आफ्नो अधिकारको सम्पत्ति, दायित्व आदि कसैलाई सुम्पने काम; लिखित वा प्रामाणिक आधारमा आफ्नो अधिकार कसैलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफ्नो अधिकारको सम्पत्ति, दायित्व आदि कसैलाई सुम्पने काम; लिखित वा प्रामाणिक आधारमा आफ्नो अधिकार कसैलाई जिम्मा लाउने काम।