स्वाँगेभाइ
Romanized: svaamgebhaai, svaamgebhai, svamgebhaai, svaangebhaai
सगोत्री भाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
सगोत्री भाइ।
२.
सहोदर भाइ।