स्वातन्त्र्य युद्ध
Romanized: svaatantrya yuddha, svaatantrya yuddh, swaatantrya yuddha, svatantrya yuddh
विदेशी शासन, उपनिवेश आदिबाट देश र जनतालाई मुक्त गराउनका निम्ति गरिने युद्ध; स्वतन्त्रता सङ्ग्राम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विदेशी शासन, उपनिवेश आदिबाट देश र जनतालाई मुक्त गराउनका निम्ति गरिने युद्ध; स्वतन्त्रता सङ्ग्राम।