गुरिल्ला युद्ध
Romanized: gurillaa yuddha, gurillaa yuddh, gurilla yuddh, gurilla yuddha
ससाना दलमा बाँडिई मौका छोपेर दुस्मनमाथि गरिने आक्रमण; गुरिल्लाले झै गरिने हमला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ससाना दलमा बाँडिई मौका छोपेर दुस्मनमाथि गरिने आक्रमण; गुरिल्लाले झै गरिने हमला।