स्वामी महाराज
Romanized: svaami mahaaraaja, svaami mahaaraaj, svaami mahaaraja, svaami maharaaja
योगीराज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
योगीराज ।
२.
सन्न्यास ग्रहण गरेपछिका राजा रणबहादुर शाहलाई जनाउने गरिएको नाम।