स्वार्थपरक

Romanized: svaarthaparaka, svaarthaparak, swaarthaparaka, svarthaparak

स्वार्थप्रति लगाव भएको; स्वार्थको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
स्वार्थप्रति लगाव भएको; स्वार्थको।

सम्बन्धित शब्दहरू