स्वार्थपरता

Romanized: svaarthaparataa, svaarthaparata, svarthaparataa, swaarthaparataa

स्वार्थी हुँदाको पन वा स्थिति; आफ्नो स्वार्थपूर्तिका निम्ति मात्र लाग्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्वार्थी हुँदाको पन वा स्थिति; आफ्नो स्वार्थपूर्तिका निम्ति मात्र लाग्ने काम।

सम्बन्धित शब्दहरू