स्वार्थमना
Romanized: svaarthamanaa, svaarthamana, svarthamanaa, swaarthamanaa
स्वार्थमा मन लगाएको; स्वार्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
स्वार्थमा मन लगाएको; स्वार्थी।