स्वालस्वाल
Romanized: svaalasvaala, svaalasvaal, svaalasvala, svalasvaala
माला आदि धमाधम उने झै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल स्वाल्+अ (द्वि.)]
१.
माला आदि धमाधम उने झै गरी।
२.
लेदो वा पन्यालो वस्तु चुहिए जस्तै।
३.
पन्यालो पदार्थ वा मसिना दानादार वस्तु खुरुखुरु चुहिने गरेर।
४.
मुखमा हालेको खाद्य पदार्थ नचपाईकन निल्ने प्रक्रियामा।