स्वास्थ्य केन्द्र

Romanized: svaasthya kendra, svaasthya kendr, swaasthya kendra, svasthya kendr

गाउँघर, टोल आदिमा स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले स्थापित औषधोपचार गर्ने ठाउँ (हेल्थसेन्टर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गाउँघर, टोल आदिमा स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले स्थापित औषधोपचार गर्ने ठाउँ (हेल्थसेन्टर)।

सम्बन्धित शब्दहरू