गुरुत्व केन्द्र
Romanized: gurutva kendr, gurutwa kendra, gurutwa kendr, gurutba kendra
कुनै भौतिक पदार्थको सम्पूर्ण भार केन्द्रित हुने बिन्दु; मध्यबिन्दु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै भौतिक पदार्थको सम्पूर्ण भार केन्द्रित हुने बिन्दु; मध्यबिन्दु ।