स्वास्थ्य शिविर

Romanized: svaasthya shivira, svaasthya shivir, svasthya shivira, svaasthya shiwira

अस्थायी रूपमा रहेको स्वास्थ्यकेन्द्र; कुनै रोगको प्रकोप फैलन नपाओस् भनी केही समयका निम्ति स्वास्थ्यटोली… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अस्थायी रूपमा रहेको स्वास्थ्यकेन्द्र; कुनै रोगको प्रकोप फैलन नपाओस् भनी केही समयका निम्ति स्वास्थ्यटोली बस्ने ठाउँ।

सम्बन्धित शब्दहरू