स्वास्थ्यविज्ञान
Romanized: svaasthyavijnyaana, svaasthyavijnyaan, svaasthyavijnyana, svasthyavijnyaana
शरीरको भौतिक र मानसिक अवस्था जाँच्ने तथा स्वस्थतासम्बन्धी नियम र सिद्धान्तको विवेचना गर्ने विज्ञान वा शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शरीरको भौतिक र मानसिक अवस्था जाँच्ने तथा स्वस्थतासम्बन्धी नियम र सिद्धान्तको विवेचना गर्ने विज्ञान वा शास्त्र।