स्वीकार्य
Romanized: svikaarya, svikaary, swikaarya, svikary
स्वीकार गर्न योग्य; मान्न लायक; स्वीकृति जनाउनुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
स्वीकार गर्न योग्य; मान्न लायक; स्वीकृति जनाउनुपर्ने।