स्वीकार

Romanized: svikaara, svikaar, swikaara, svikar

कुनै कुरा वा विषयप्रति समर्थन जनाउने काम; अङ्गीकार; स्वीकृति; मन्जुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कुरा वा विषयप्रति समर्थन जनाउने काम; अङ्गीकार; स्वीकृति; मन्जुरी।
२.
कुनै काम गर्न तयार भई गरिने कबुल; सकार गरी दिइएको वचन।
३.
ग्रहण गर्ने वा लिने काम; अँगालाइ।

सम्बन्धित शब्दहरू