स्वैरता

Romanized: svairataa, swairataa, svairat, swairata

आफ्नो इच्छाअनुसार चल्ने ढङ्ग; स्वच्छन्दता; मनमानीपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्वैर+ता]

१.
आफ्नो इच्छाअनुसार चल्ने ढङ्ग; स्वच्छन्दता; मनमानीपन।
२.
स्वतन्त्रता।

सम्बन्धित शब्दहरू