स्वैरचारी

Romanized: svairachaari, svairachari, swairachaari, swairachari

मनमानी गर्ने पुरुष; व्यभिचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मनमानी गर्ने पुरुष; व्यभिचारी।
२.
आफूखुसी गर्ने; स्वच्छन्द स्वभावको।
३.
स्वेच्छाचारी।

सम्बन्धित शब्दहरू