स्वैरी
Romanized: swairi, shvairi, svairee, sbairi
आफूले चाहेजस्तो गर्ने; स्वतन्त्र; कसैको अधीनमा नबस्ने; स्वैरचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आफूले चाहेजस्तो गर्ने; स्वतन्त्र; कसैको अधीनमा नबस्ने; स्वैरचारी।