हँकुवा

Romanized: hamkuvaa, hamkuwaa, hankuvaa, hamkuv

रथ, बग्गी आदि चलाउने वा हाँक्ने; हाँकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रथ, बग्गी आदि चलाउने वा हाँक्ने; हाँकिएको।
२.
(नाम) हाँक्ने व्यक्ति; चालक।

सम्बन्धित शब्दहरू