हँखी

Romanized: hankhi, hamkhee, hankhee, hankhii

सोझो गरी काठ काट्न वा चिर्न काठमा चिनु लाइने कालो रङको धागो बेर्ने सानो लट्टाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
सोझो गरी काठ काट्न वा चिर्न काठमा चिनु लाइने कालो रङको धागो बेर्ने सानो लट्टाई।

सम्बन्धित शब्दहरू