हँडल्नु
Romanized: handalnu, hamdalnu
तरल वा लेदो पदार्थ एक जिउ हुने गरी चलाउनु, घोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत हिल्लोल+नु]
१.
तरल वा लेदो पदार्थ एक जिउ हुने गरी चलाउनु, घोल्नु।
२.
रोटी पकाउन पानी मिसिएको पिठोफेट्नु; फाउनु।
३.
हँडलो मच्चाउनु, झगडा उठाउनु; राडो मच्चाउनु।