हँडिदो

Romanized: handido, hamdido

सडेर वा बिग्रेर हरियो भावको देखिने; अमिल्चो र उग्लिएको स्वाद भएको (पानी, मही आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सडेर वा बिग्रेर हरियो भावको देखिने; अमिल्चो र उग्लिएको स्वाद भएको (पानी, मही आदि)।
२.
रगत, बोसो आदिको भाग मिसिएको र हल्का रातो (पानी)।

सम्बन्धित शब्दहरू