हँसुवा
Romanized: hamsuvaa, hamsuwaa, hansuvaa, hamsuv
हँसुवा (hamsuvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
हँसुवा(१)
(नाम [√ हँसिया])
1.
हँसिया जस्तै घाँस, पराल काट्न प्रयोग गरिने, बिचमा भाँचिएको फलामे हतियार।
हँसुवा(२)
(विशेषण [हाँस्+उवा])
१..
हँसीदिल्लगी गर्ने प्रकृतिको; ठट्यौलो; मजाकी।
२..
हाँसी मात्र रहने; आफू हाँस्ने र अरूलाई पनि हँसाउने।