हकी
Romanized: hakee, hakii, haki
हकी (hakee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
हकी(१)
(विशेषण [हक+ई])
१..
निर्भीक भएर तथ्य वा यथार्थ कुरा बोल्ने; हक्की।
२..
कसैसित नदब्ने; निर्भीक।
हकी(२)
(नाम [अङ्ग्रेजी])
1.
टुप्पो घुमेको लट्ठीले सानो बल वा भकुन्डो खेलिने एक खेल।