हचिनु

Romanized: hachinu, hacinu

विभिन्न आकारका पात भएको, धुँगाका रूपमा फुल्ने, बाहिरी भाग कलेजी र भित्री भाग पहेंलो रङको हुने, तिसदेखि साठी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विभिन्न आकारका पात भएको, धुँगाका रूपमा फुल्ने, बाहिरी भाग कलेजी र भित्री भाग पहेंलो रङको हुने, तिसदेखि साठी मिटरसम्म अग्लो झारविशेष।

सम्बन्धित शब्दहरू