हचिनो
Romanized: hachino, hacino
विभिन्न आकारका पात भएको, थुँगाका रूपमा फुल्ने, बाहिरी भाग कलेजी र भित्री भाग पहेँलो रङको हुने एक झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विभिन्न आकारका पात भएको, थुँगाका रूपमा फुल्ने, बाहिरी भाग कलेजी र भित्री भाग पहेँलो रङको हुने एक झार।