हचुवा

Romanized: hachuvaa, hachuva, hachuwaa, hachuv

नापजोख र गन्तीको आधार नलिई सामान्य अन्दाज गरिएको (मोल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
नापजोख र गन्तीको आधार नलिई सामान्य अन्दाज गरिएको (मोल)।
२.
तर्क वा प्रमाणबाट सिद्ध नभएको (नीति वा सिद्धान्त)।
३.
(नाम) नापजोख र गन्ती नगरी अन्दाज गरिएको मोल।

सम्बन्धित शब्दहरू