हजरतबाबा मेला
Romanized: hajaratabaabaa melaa, hajaratabaaba melaa, hajaratabaabaa mela, hajaratababaa melaa
बाँके जिल्लामा रहेको कम्दी मजारमा सामाजिक सद्भावस्वरूप हिन्दु, मुस्लिम, सिख, इसाई धर्मावलम्बीहरू सहभागी हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बाँके जिल्लामा रहेको कम्दी मजारमा सामाजिक सद्भावस्वरूप हिन्दु, मुस्लिम, सिख, इसाई धर्मावलम्बीहरू सहभागी हुने मुस्लिम सिद्ध कमर शाह हजरतको स्मृतिमा लाग्ने मेला।