हटक

Romanized: hatak, hataka

रोक्ने काम; रोक्का; मनाही; निषेध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भ्रष्टक?]

१.
रोक्ने काम; रोक्का; मनाही; निषेध।
२.
जाति वा समाजबाट छुट्ट्याउने, पन्छाउने र अलग पार्ने काम; रोक्का; मनाही।
३.
चलिरहेको वा खाइरहेको वस्तु ग्रहण नगर्ने

सम्बन्धित शब्दहरू