हटारु

Romanized: hataaru, hataru

मौका मौकामा लाग्ने हाट वा बजारमा पसल राख्न जाने व्यापारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हाट+आरु]

१.
मौका मौकामा लाग्ने हाट वा बजारमा पसल राख्न जाने व्यापारी।
२.
हाटबजारमा किनमेल गर्न जाने व्यक्ति।

सम्बन्धित शब्दहरू