हटिया
Romanized: hatiyaa, hatiy, hatiya
हटिया (hatiyaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
हटिया(१)
(नाम [हाट+इया])
१..
सानो वा अस्थायी बजार।
२..
अस्थायी रूपमा मौका मौकामा बजार लाग्ने ठाउँ।
हटिया(२)
(नाम)
1.
नेपालको पल्लो किराँतमा पर्ने हिमालयको एक घाटी।