हडचुर
Romanized: hadachura, hadachur, hadacur, hadacura
अरू नै रुखका प्रकाण्डमा उम्रने, सिउँडीजस्तो र आयुर्वेदका अनुसार भाँचिएको वा फुटेको हाड जोड्न उपयोग हुने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हाड+चूर्ण]
1
अरू नै रुखका प्रकाण्डमा उम्रने, सिउँडीजस्तो र आयुर्वेदका अनुसार भाँचिएको वा फुटेको हाड जोड्न उपयोग हुने एक प्रकारको लहरो; अस्थिसंयोजक।