हडबडाउनु
Romanized: hadabadaaunu, hadabadaunu
हडबड गर्नु; हतारिनु; चटपटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
हडबड गर्नु; हतारिनु; चटपटाउनु।
२.
आत्तिनु; घबडाउनु।