हड्पनु
Romanized: hadpanu
अर्काको धनमाल, सम्पत्ति आदि हाकाहाकी लिनु वा लिएर फिर्ता नदिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [हडप+नु]
1
अर्काको धनमाल, सम्पत्ति आदि हाकाहाकी लिनु वा लिएर फिर्ता नदिनु।