हत

Romanized: hat, hata

ज्यान लिइएको; मारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्यान लिइएको; मारिएको।
२.
घाइते पारिएको।
३.
उत्साह भङ्ग भएको।

सम्बन्धित शब्दहरू