हतकन्डा

Romanized: hatakandaa, hatakand, hatakanda

धूर्तताको चालबाजी; जालझेल; धुर्त्याइँ; तिगडम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
धूर्तताको चालबाजी; जालझेल; धुर्त्याइँ; तिगडम।
२.
षड्यन्त्र।

सम्बन्धित शब्दहरू