हतालो
Romanized: hataalo, hatalo
अरूको खेतबारीमा गरिने सहयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अरूको खेतबारीमा गरिने सहयोग।
२.
घाँस आदिको मुठो।
३.
चाँडो हात चल्ने; फुर्तिलो; सक्रिय।