हतालोमुखालो

Romanized: hataalomukhaalo, hataalomukhalo, hatalomukhaalo, hatalomukhalo

जान्नेसुन्ने; हातमुख चलाउन सिपालु; अरूबाट काम लिन सक्ने; काममा पोख्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
जान्नेसुन्ने; हातमुख चलाउन सिपालु; अरूबाट काम लिन सक्ने; काममा पोख्त।

सम्बन्धित शब्दहरू