हतुवा

Romanized: hatuvaa, hatuwaa, hatuv, hatuwa

दुधमुखे बाछाबाछी वा पाडापाडी मरेको; हातैले पगार्नुपर्ने (गाई, भैंसी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हात+उव]

१.
दुधमुखे बाछाबाछी वा पाडापाडी मरेको; हातैले पगार्नुपर्ने (गाई, भैंसी आदि)।
२.
हातले काम गर्ने।

सम्बन्धित शब्दहरू