हतौडी

Romanized: hataudee, hataudii, hataudi

श्राद्ध, यज्ञ, पूजा आदि गर्दागराउँदा अँगालिने सिप वा मेलो; हत्यौडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हात+औडी]

१.
श्राद्ध, यज्ञ, पूजा आदि गर्दागराउँदा अँगालिने सिप वा मेलो; हत्यौडी।
२.
सुन, चाँदी आदि पिट्ने सानो घन; मुङ्ग्रो।

सम्बन्धित शब्दहरू