हत्केलो चिलाउनु
Romanized: hatkelo chilaaunu, hatkelo chilaunu, hatkelo cilaaunu, hatkelo cilaunu
कसैलाई कुट्न मन लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कसैलाई कुट्न मन लाग्नु।
२.
पैसा आम्दानी हुनु।