हत्तेहाला

Romanized: hattehaalaa, hattehaala, hattehalaa, hattehaal

आफूलाई चाहिने कामकुरामा हुरुक्क भएर धर्ना कस्ने; हत्ते हाल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हत्ते+हाल्+आ]

1
आफूलाई चाहिने कामकुरामा हुरुक्क भएर धर्ना कस्ने; हत्ते हाल्ने।

सम्बन्धित शब्दहरू