हद्द
Romanized: hadd, hadda
हद वा सीमासम्म; पराकाष्ठातक; शक्तिले भेटेसम्म; ज्यादाभन्दा ज्यादा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी]
1
हद वा सीमासम्म; पराकाष्ठातक; शक्तिले भेटेसम्म; ज्यादाभन्दा ज्यादा।