हब्बाकब्बा

Romanized: habbaakabbaa, habbaakabba, habbakabbaa, habbaakabb

देवता र पितृहरूलाई अर्पण गरिने आहुति, तर्पण आदि; देवतालाई 'स्वाहा' शब्दले दिइने हव्य र पितृलाई 'स्वधा'… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत हव्यकव्य]

1
देवता र पितृहरूलाई अर्पण गरिने आहुति, तर्पण आदि; देवतालाई 'स्वाहा' शब्दले दिइने हव्य र पितृलाई 'स्वधा' शब्दले दिइने 'कव्य'-को समुदाय।

सम्बन्धित शब्दहरू