हब्बे न कब्बे
Romanized: habbe na kabbe, habbenakabbe
शक्तिसामर्थ्यको अभाव; गति न गरास। (उदा.- जब पुग्यो नब्बे, हब्बे न कब्बे)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शक्तिसामर्थ्यको अभाव; गति न गरास। (उदा.- जब पुग्यो नब्बे, हब्बे न कब्बे)।
उदाहरण वाक्य
- जब पुग्यो नब्बे, हब्बे न कब्बे