हब्सी

Romanized: habsee, habshi, habshee, habshii

पूर्वी अफ्रिकामा रहने अति कालो वर्ण र मोटो ओठ हुने एक जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी हब्शी]

१.
पूर्वी अफ्रिकामा रहने अति कालो वर्ण र मोटो ओठ हुने एक जाति।
२.
(विशेषण) ज्यादै कालो वर्णको; भद्दा रूपको (व्यक्ति)।

सम्बन्धित शब्दहरू