हमेसा
Romanized: hamesaa, hames, hameshaa, hamesha
नित्यजसो; सधैंभरि; दिनप्रतिदिन; सदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [फारसी हमेशा]
1
नित्यजसो; सधैंभरि; दिनप्रतिदिन; सदा।