हम्काहम्की

Romanized: hamkaahamki, hamkaahamkee, hamkahamkee, hamkahamkii

गाईबस्तुले मानिसलाई वा गाईबस्तुलाई नै हान्न खोज्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गाईबस्तुले मानिसलाई वा गाईबस्तुलाई नै हान्न खोज्ने क्रिया।
२.
परस्परमा पङ्खा आदि हम्कने काम।

सम्बन्धित शब्दहरू